यौनकर्मी जो सिरियल किलर बनिन्, गोली हानेर ग्राहककै लिन्थिन् ज्यान
एजेन्सी । अमेरिकाको मिशिगनमा जन्मिएकी एलीन वुर्नोसको नाम नेटफ्लिक्समा आएको फिल्मका कारण चर्चामा छ। एलीनलाई ७ जनाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिइसकिएको छ। यौनकर्मी रहेकी एलीनले आफ्नै ७ जना ग्राहकको…









