बैंग्लोरमा नेपाल-भारत सुरक्षासम्बन्धी चौधौँ बैठक सम्पन्न
काठमाडौं । नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १४ औं बैंठक बैंग्लोरमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न…









