२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाँदै छन्। उनी २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत जान लागेका हुन्। स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी)…









