Month: October 2021

के कारणले भयो वकिलहरुबीच कुटाकुट ?

काठमाडाैं । सर्वोच्च अदालतमा न्यायाधीशले इजलास बहिष्कार गरेको विषयलाई लिएर वकिलहरुबीच कुटाकुट भएको छ। इजलास बहिष्कारको विषयलाई लिएर अधिवक्ता भूमिनन्द चुडाललाई अधिवक्ता विराट न्यौपानेले नेपाल बार परिसरमा हातपात गरेका हुन्…

प्रधानमन्त्री देउवाको यस्तो अभिब्यक्तिमाथि गगन थापाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् । गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका…

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अल्टिमेटम दिएको छ । शुक्रबार बसेको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा…

बारमा दुई वकिलबीच मुक्का हानाहान (भिडियोसहित)

काठमाडौं : नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई…

मुख्य न्यायाधिवक्ता थपलियाद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन् । नेकपा (एमाले)ले बागमती प्रदेशको नेतृत्व गर्दा…

रावलको चिठीपछि ओलीको प्रतिक्रियाः मास्क खोल्नुस् भन्न चिठी लेख्नुपर्छ र !

काठमाडौं । नेकपा एमालेले शुक्रबार महाधिवेशनको मापदण्ड र कार्यतालिका पारित गर्न भन्दै केन्द्रीय कमिटी बैठक डाकेको थियो । तर, बैठकमा माओवादीबाट एमालेमा समाहित भएका नेता प्रभु साह निकट दुई नेतालाई…

देउवा बेलायत जाँदा कसले पायाे कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। शुक्रबार बेलायत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले आफू नफर्किन्जेलका लागि खाणलाई जिम्मेवादी…

आजको मौसम : कहाँ-कहाँ पर्दैछ पानी ?

काठमाडौं । आज (शुक्रबार) देशका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली…

नुवाकोटमा तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक…

बुद्ध एयर जहाज प्रकरण : घुमाई फिराई पाइलटमाथि नै दोष !

काठमाडौं । केही समयअघि दुर्घटनाबाट बचेको बुद्ध एयर प्रकरणमा चालकदलको कमजोरी भएको पाइएको छ। घटनाको छानबिन गर्न बनेको समितिले प्रतिवेदनमा चालकदलको कमजोरी भएको औँल्याएको छ। प्रतिवेदनले ल्यान्डिङ गियर खुलेको तर…