Month: October 2021

आज कात्तिक कृष्णपक्ष नवमी तिथि : कुन राशीलाई लाभ, कुनलाई हानी ?

काठमाडौं : पन्चाङ्ग : कात्तिक महिनाको १३ गते शनिबार । कात्तिक कृष्णपक्ष नवमी तिथि । चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र शुक्ल योग रहेको छ । सूर्योदय विहान ६ः२४ र सूर्यास्त…

पहिराेले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु

लमजुङ : बेमौसमी वर्षापछिकाे पहिराेले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु भएको छ । २ कात्तिकमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियोे । तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक सुचारु भएको…

बैतडीका ७८ वडामा एमाले अधिवेशन : कहाँ को अध्यक्ष बने ?, ६ वडामा आज अधिवेशन

बैतडी : बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएकाे हाे । दशरथचन्द नगरपालिका-६, पाटन नगरपालिका-.४ र ६ मेलौली…

नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

काठमाडौं । नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने…

अफगान नागरिक छिर्न नदिन नेपाल–भारत सीमामा कडाइ

काठमाडौं । अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा…

यी स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । अहिले देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।…

लण्डन पुगे प्रधानमन्त्री देउवा, हिथ्रो विमानस्थलमा स्वागत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन पुगेका छन्। नेपालका तर्फबाट समिटमा…

यस्तो छ कार्तिक १३ गते शनिबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक १३ गते शनिबारको राशिफल हेर्नुहोस्ः मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका…

यौन काण्डमा फसाउन खोजेको भन्दै बास्तोलाद्वारा आत्महत्या

कास्की । पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । महानगरपालिका ११ फुलवारीका बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेर घरभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।…

फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ । निगमले…