Month: October 2021

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । सरकार विस्तारबारे छलफलका लागि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ। आइतबार बस्ने बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुने एक नेताले…

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही…

थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता

काठमाडौं । ‘ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत…

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

काठमाडौं । मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ। गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक…

आज असोज १७ गतेको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन…

बेलायतमा यौनक्रिया गरिरहेका बेला कार पल्टिएपछि…

बेलायत । बेलायतमा कारभित्रै यौन सम्पर्क गरिरहेका बेला एक जोडी आपतमा परेका छन्। इंग्ल्यान्डको डर्बिसायरमा एक जोडी प्रेमी–प्रेमिका कारभित्रै यौनक्रीडामा व्यस्त रहेका बेला कार पल्टिएपछि उनीहरुलाई प्रहरीले उद्धार गर्नु परेको…

‘सत्ता गठबन्धन चुनावसम्म टिक्दैनकी भन्ने आशंका पैदा हुन थालिसक्यो’

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लामो समयसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्दा सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न आशंका उब्जिएको बताएका छन्…

मृत्युदण्डको सजाय सुनाएपछि किन भाँच्छन् कलमको निभ ?

एजेन्सी । विश्वका धेरै देशहरुमा मृत्युदण्डको कानुन रहेको छ। केही देशहरुमा जब कुनै मुद्धामा मृत्युदण्डको सजाय सुनाइन्छ त्यसपछि कलमको निभ भाचिँन्छ। भारतीय न्यायाधीशहरूले मृत्यदण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने…

अन्ततः नायिका समान्था र नायक नागा चैतन्यले गरे सम्बन्ध विच्छेद

काठमाडौं । साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले डिभोर्स गरेका छन्। उनीहरुले ४ वर्षको वैवाहिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन्। एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरुले…

ओलीलाई चेतावनी दिंदै प्रचण्डले भने–हामीसँग सैनिक पृष्ठभूमिका साथीहरु पनि हुनुहुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको युद्ध नसकिएको बताएका छन्। माओवादी सिध्याउन खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले ओलीलाई चेतावनी दिंदै भने–‘हामीसँग…