Month: October 2021

मनोज गजुरेलले गरे दोस्रो बिहे

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले…

समिट एअरको जहाज उड्न लाग्दा चक्कामा समस्या, धनगढी विमानस्थल अवरुद्ध

धनगढी। उड्न लागेको विमान धावन मार्गको बीचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ। बाजुराका लागि उडान भर्ने क्रममा चक्कामा समस्या अएपछि समिट एयरको विमान धनगढी विमानस्थलको बीच धावन मार्गमा अड्किएको…

जग्गा अतिक्रमण गर्न खोज्नेलाई कानुनी कारबाही हुन्छः गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेको छ । मन्त्रालयले…

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

गण्डकी । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।…

सिटिजन्स बैंकमा गोली चल्यो

विराटनगर । मोरङमा गोली चल्दा एक जना घाइते भएका छन् । धनपालथान गाउँपालिकाको कर्सिया बजारमा गोली चलेको हो । कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले पुष्टि गरेको…

घान्द्रुक दुर्घटना : काठमाडौँबाट दसैँमा घुम्न गएका ८ जनाको मृत्यु, सबैको सनाखत

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक…

प्रहरीको गोली लागेर चार जनाकाे मृत्यु भएको प्रकरणमा गृहमन्त्रीले खोले मुख

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएकाले प्रशासनले हस्तक्षेप गरेको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्र…

दशैँमा भात खान चामलकाे जोहो गर्दै ओलानी गाउँका विपन्न परिवार

धनगढी । छिमेकी धान भित्र्याउन व्यस्त हुँदा कैलालीको गोदावरी नगरपालिका–१२ की लक्ष्मी विक चामलको जोहो गर्न व्यस्त छिन् । जमिनका नाममा घडेरीबाहेक केही नभएकी लक्ष्मीलाई दशैँमा मिठो मसिनो खाने आश…

चीनसँग कुनै हालतमा झुक्दैनौंः ताइवानी राष्ट्रपति

एजेन्सी । ताइवानकी राष्ट्रपति साइ इंग वेनले चीनसँग कुनै हालतमा नझुक्ने र आफ्नै मौलिक प्रजातन्त्र अंगिकार गर्ने बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘पुनः एकीकरण गर्ने’ भनेको भोलिपल्ट राष्ट्रपति…

आज पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । आज सोमबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकलाई प्रतिकूल पार्ने कुनै उल्लेखनीय मौसम प्रणाली छैन । तर, पनि दिउँसो पहाडी भूभाममा बदली…