मुगु बस दुर्घटना : अगाडिको टायर पञ्चर भएर भीरबाट खस्यो, मृतकको संख्या ३२ जना पुग्यो
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । २८ जनाको मुगुमै घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका…









