Month: October 2021

प्रदेश १ मा विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन् । आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएकाे हाे ।…

अछाममा जन्ती गएर फर्किएको जीप दुर्घटना, चार जनाको मृत्यु (विस्तृत विवरणसहित)

अछाम । जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो ।…

सम्धीलाई राजदूत बनाउन प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई दबाब दिएको खुलासा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई…

यस्तो छ आज असोज २५ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि…

देउवालाई प्रकाशमानले भने, ‘आईजीपी काण्डले के क्षति भयो हेक्का राख्नुस्, उठेका प्रश्नलाई ख्याल ख्याल नसोच्नुस्’

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् । विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर…

लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद, कसले कुन मन्त्रालय पाए ?

बुटवल । लुम्बिनी प्रदेशमा जम्बो मन्त्रिपरिषद् बनेको छ । कुलप्रसाद केसी मुख्यमन्त्री बनेको ६० औं दिनमा छ मन्त्री र चार राज्यमन्त्री थपिएका हुन् । यससँगै लुम्बिनीको मन्त्रिपरिषद् १७ सदस्यीय भएको…

मोतिपुर झडप : सुरक्षाकर्मीको गोली लागेर मृत्‍यु हुनेको संख्या चार पुग्यो

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका…

हामी चीनसँग झुक्दैनौं : ताइवानी राष्ट्रपति

काठमाडौं । ताइवानी राष्ट्रपति त्साई यिङ वेनले आफूहरु चीनसँग नझुक्ने बताएकी छन्। ताइवानको राष्ट्रिय दिवसका अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा वेनले चीनसँग ताइवान नझुक्ने प्रस्ट पारेकी हुन् ।…

चीनले कब्जा गरे विनाशकारी नतिजा : ताइवान

काठमाडौं । ताइवानकी राष्ट्रपतिले आफ्नो देशलाई चीनले कब्जा गरे एसियाको शान्ति र प्रजातन्त्रमा विनाशकारी परिणाम आउने चेतावनी दिएकी छन् । राष्ट्रपति त्साई इङ वेनले ताइवानले सैन्य टकराव नचाहेको बताएकी छिन्…

मोतिपूर झडप अपडेटः प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको मृत्यु भएको हो । भैरहवा…