Month: October 2021

चितवन दुर्घटना अपडेट : स्थानीय र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

चितवन । भरतपुर महानगरपालिका–७ विकास चोकमा आइतबार पर्यटक बसको ठक्करबाट पैदल यात्री आठ वर्षीय बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय प्रदर्शनमा उत्रिए । स्थानीयले ठक्कर दिने कसरा टुर्स एण्ड…

रुपन्देहीमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो

रुपन्देही । रुपन्देहीमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सशस्त्र प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । भैरहवाको युनिभर्सल…

दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका सांसदले फिर्ता गरेनन्, थप भत्ता बुझे

जनकपुरधाम । गत वर्ष कोराना महामारी उत्कर्षमा रहेका रहेका बेला आफैँले दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका प्रदेश सांसदहरूले फिर्ता नगरेको खुलेको छ । कोरोना महामारीले लामो समयसम्म प्रदेशसभा बन्द…

रुकुम पश्चिममा जीप दुर्घटना : एकको मृत्यु, दुई घाइते

जाजरकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१…

मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाको मंगल ग्रह मिसन पर्सिभरेन्स (पर्सी) ले मंगल ग्रहमा जीवन रहेको संकेत खोज्ने क्रममा महत्वपूर्ण स्थानमा पुगेको र उसले नयाँ नयाँ खुलासा गरेको वैज्ञानिकहरूले बताएका…

भारतीय सेना प्रमुखले चिनियाँ सेनालाई दिए कडा चेतावनी

काठमाडौँ । भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल)मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिएका छन् । चिनियाँ…

भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

एजेन्सी । भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा पक्राउ परेका छन् । गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ…

घटस्थापनापछि काठमाडौं छाड्ने ह्वात्तै बढे, तीन दिनमै दुई लाख गाउँ फर्किए

काठमाडौं । दैनिक आधा लाख यात्रुले स्थलमार्गबाट काठमाडौं उपत्यका छाड्न थालेका छन् । घटस्थापनासँगै उपत्यका छाडेर जिल्ला/ गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।…

प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यस्तो छ व्यस्त ‘सेड्युल’

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आज बिहान पोखरा आउँदैछन् । उनी बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री…

टाट पल्टिएको एअर इन्डिया अब टाटाको स्वामित्वमा

नयाँ दिल्ली । भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डिया बिक्री गरिएको छ । सरकारले भारतको व्यवसायिक समूह टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा एअर इन्डिया बिक्री गरेको हो…