Month: September 2021

तपाईको आजको दिन कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल

वि.सं.२०७८ साल असोज ०५ गते । मंगलवार । ईश्वी सन् २०२१ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ ।…

अस्ट्रेलियाको इण्डो प्यासिफिक रणनीतिका लागि भारतको नेतृत्व आवश्यक : रक्षामन्त्री पिटर

नयाँदिल्ली । अष्ट्रेलियाका रक्षामन्त्री पिटर डटनले अष्ट्रेलियाको इन्डो प्यासिफिक रणनीतिमा भारतको नेतृत्व आवश्यक रहेको बताएका छन्। दुई देशहरुले विश्वको महत्वपूर्ण महासागरहरुको भाग लिएको उल्लेख गर्दै यहाँको स्थिरता र शान्ति र…

के सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? सावधान

काठमाडौं । मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै समयमा पनि साथमा रहने…

तपाइँको दाँत पहेंलो भयो ? चम्काउन अपनाउनुस् यस्तो उपाय

काठमाडौं । आफ्नो व्यक्तित्वको सकारात्मक प्रभाव छोड्नका लागि तपाईंले दाँतलाई सेतो राख्नैपर्छ । सेता दाँतका साथ मुस्कुराउँदा तपाईंको व्यक्तित्वमा निखार आउँछ । तर जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइदिन्छन्…

रुसको विश्वविद्यालयमा गोलीकाण्ड, विद्यार्थीको भागाभाग (भिडियो)

एजेन्सी । रुसको पर्म शहरमा रहेको एक विश्वविद्यालयमा सोमवार गोलीकाण्ड भएपछि तीनजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले खबर दिएका छन् । आक्रमणकारीबाट बच्नका लागि मानिसहरू झ्यालबाट भागेको भिडियो पनि सार्वजनिक भएको…

‘म नेपाल हो’मा सन्तोषको पृथ्वीनारायणदेखि बुद्धसम्मको भूमिका

काठमाडौं । सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो रिलिज गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका…

गाई काटेको अभियोगमा १० जना पक्राउ

मकवानपुर । मकवानपुरमा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४ बस्ने बर्ष ४८ को प्रल्हाद भक्त न्यासुर, बकैया–९…

कारोडौं गोलमाल गर्ने खाद्य संस्थान प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । संस्थानको शाखा कार्यालय…

अमेरिका पठाइ दिने प्रलोभन दिएर काठमाडौंमा ‘रोहिंग्या’ भित्र्याएको आरोपमा तीन जना पक्राउ

काठमाडौ । प्रहरीले बंगलादेशको शरणार्थी शिविरबाट रोहिंग्या समुदायका मानिस काठमाडौंमा भित्र्याएको आरोपमा एक बंगलादेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक अजमत् उल्लाहा, म्यान्मारी नोरुन अमिन…

कांग्रेस महाधिवेशन : १३ जिल्लामा सदस्यताको विवाद कायमै, बुधबार यी सात जिल्लामा वडा अधिवेशन हुँदै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु,…