भारतीय सीमामा चिनियाँ सेनाले अत्याधुनिक हतियार राखेको खुलासा
एजेन्सी । रात्रीकालीन सैन्य अभ्यासका लागि चिनियाँ सेनाले भारतीय सीमा नजिकै रहेको वेस्टर्न थियटर कमान्डको लागि अत्याधुनिक हतियार पुर्याएको छ । आइतबार साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित समाचारअनुसार रात्रिकालीन सैन्य…









