नेकपा (एस) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मंगलवार सुरु भएको…









