काठमाडौं मानव तस्करीको ‘ट्रान्जिट’: रोहिंग्या भित्र्याउने ३ जना विदेशी एजेण्ट पक्राउ
काठमाडौं । काठमाडौं मानव तस्करीको ‘ट्रान्जिट’ बन्दै गएको खुलासा भएको छ । तस्करी गरेर तेस्रो मुलुक लैजाने उद्देश्यले मानव तस्करहरुले नेपाललाई ट्रान्जिट बनाइरहेको तथ्य यसअघि नी सार्वजनिक भएको थियो ।…









