Month: September 2021

अख्तियारद्वारा एक सय बढीसँग बयान

काठमाडौं । कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ ।…

एमालेमा पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने

काठमाडौं । अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ । पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि पार्टी…

जीडीपीभन्दा ठूलो वित्तीय स्रोत : सीमित व्यक्तिमात्र लाभान्वित

काठमाडौं । नेपालमा निक्षेप (बचत) खाताको संख्या कुल जनसंख्याभन्दा पनि बढी पुगेको छ । तर, त्यसको तुलनामा कर्जा खाताको संख्या भने निकै कम देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार…

पार्टी र सरकारमा एक्लिँदै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने…

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

वि.सं.२०७८ साल असोज ०४ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ ।…

केपी ओलीलाई फेरि प्रधानमन्त्री हुन एमालेको विधानमै रोक !

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ । आइतबार शुरु भएको स्थायी कमिटीमा पेश गरिएको विधान संशोधन प्रस्तावमा…

महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रकरण : अख्तियारले लियो एकसय जनाभन्दा बढीसँग बयान

कञ्चनपुर । कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौँ बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएको छ । अख्तियारले काठमाडौंको…

संखुवासभा सामूहिक हत्याकाण्ड : थप ४ जना नियन्त्रणमा

संखुवासभा । संखुवासभाको मादीमा दुई साताअघि भएको एकै परिवारका ६ जनाको ‘सामूहिक हत्या’को अनुसन्धानका क्रममा थप ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्याको अभियोगमा पक्राउ परेका लोकबहादुर कार्कीको बयानका…

बलात्कारको नाममा हाइप्रोफाईल व्यक्तिलाई धम्की दिदैँ पैसा असुल्ने तीन महिला पक्राउ

काठमाडौं । हाइप्रोफाईल व्यक्तिलाई दाङको घोराही उप–महानगरपालिका स्थित होटलमा बोलाएर ‘बार्गेनिङ’ गर्ने ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१५ बस्ने ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीया…

डा.गोविन्द केसी एकाएक किन पुगे अमेरिका ?

काठमाडौं । डाक्टर गोविन्द केसी अमेरिका पुगेका छन् । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन केसी अमेरिका पुगेका हुन्…