Month: July 2021

सिरहामा पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै लाग्यो मुर्दावादको नारा

सिरहा । राष्ट्रिय एकता अभियानले सिरहामा शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । राष्ट्रिय एकता…

एसियामा चिनियाँ खोप कम प्रभावकारी !

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको चिनियाँ खोप एसियामा निकै महत्वपूर्ण बनेको छ । लाखौं मानिसहरुले चिनियाँ कम्पनी निर्माता सिनोभ्याक वा सिनोर्फमले विकास गरेको खोप लगाइसकेका छन् । तर पछिल्लो…

नेता कार्यकर्ता जेलमा, उपेन्द्र यादव सत्ताको खेलमा

काठमाडौं । मधेश आन्दोलनको झन्डै साढे १४ वर्ष बिति सकेको छ । तर अहिलेसम्म पनि सरकारले मधेशको मुद्दा सम्बोधन गरेको छैन। पछिल्लो केही वर्ष यता मधेशवादी दलका नेता उपेन्द्र यादव…

जसपा पार्टी कार्यालय आगाडि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन

काठमाडौं । राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । काठमाडौंको बालकुमारीमा रहेको…

राज कुन्द्राले डेढ वर्षमा बनाएका थिए १०० भन्दा बढी ‘पोर्न फिल्म’

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी राज कुन्द्रालाई अश्लिल फिल्म बनाएको अभियोगमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरी हिरासतमा राखेको छ । राज कुन्द्रा पक्राउ परेपछि…

अमरेश सिंहलाई कारवाही नगरे मन्त्रीसहित एक दर्जन नेताद्वारा सामूहिक राजिनामाकाे चेतावनी

जनकपुर । प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई कारवाहीको माग गरेका छन् । मन्त्री सिंहले पार्टी सभापति तथा…

प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा…

लामो दूरीका सवारीसाधन चल्ने

काठमाडौं । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत…

प्रदेश १, लुम्बिनी र वाग्मती प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज पनि बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशमा अत्यधिक वर्षाको वर्षाको सम्भावना रहेको छ । राति पनि…