Month: July 2021

आज साउन ११ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।…

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम रहिरहेकाले निषेधाज्ञा थप्ने तयारी गरिएको हो । सार्वजनिक सवारीसाधन सञ्चालनमा आएपनि रात्रि क्लब, पार्टी प्यालेस, होटेल,…

महेश बस्नेतद्वारा माधव पक्षलाई भौतिक आक्रमणको चेतावनी

काठमाडौँ। पार्टीभित्रको बिबाद मिलाउन दुबै पक्षका नेताहरु वार्तामा सक्रिय रहेको बेला महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई भौतिक आक्रमणको चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा युथ फोर्सको घोषणा क्रार्यक्रममा…

अर्को चुनावपछि संख्या घटेर प्रचण्डलाई मन्त्री छान्ने तनाव नरहने मुमारामको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री छान्न नसक्दा आफू ठूलो तनावमा परेको वताएपछि राजनीतिक विश्लेषक मुमाराम खनालले कडा प्रहार गरेका छन्। खनालले तनाव व्यवस्थापनको तरिका…

बेचिन लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप

महोत्तरी । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेचिन लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते…

नेपाल सद्भावना पार्टी ब्युँझाइयो

काठमाडौं । एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी…

अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

काठमाडौं । सोसियल इ–कमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझेदारी गरेको छ । उक्त समाचार याहू फाइनान्स, एपी न्यूजलगायतका वित्तीय क्षेत्रका विभिन्न पत्रिकामा हालै प्रकाशित भएका छन्…

एउटै औषधिको मूल्य २५ करोड

काठमाडौं । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख रुपैयाँभन्दा बढी) पर्छ।…

प्रधानमन्त्री देउवालाई बदनाम गराउनेविरुद्ध उजुरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत अनेकथरि सन्देश प्रवाह गर्न थालेपछि छानबिनका लागि उजुरी गरिएको छ । सभापति…

आजको मौसम पूर्वानुमान : कुन कुन स्थानमा भारी वर्षाको सम्भावना ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १ र गण्डकी प्रदेशमा भने भारी बर्षाको संभावना…