Month: July 2021

जनकपुरमा लालबाबु राउत र इमरान खानको पुतला दहन

काठमाडौँ । राष्ट्रिय एकता अभियानले धनुषाको जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता…

सलमानले हात जोडेर मागे सुनिल शेट्टीकी छोरी अथियासँग माफी

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान हाल भाइ अरबाज खानको च्याट शो ‘पिंच सीजन २’ को कारण कारण निकै चर्चामा छन् । यसै शोमा सलमानले सुनील शेट्टीकी छोरी अथियासँग माफी…

जसपा विवाद : रेशम चौधरी निर्वाचन आयोग जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका…

साइबर सेना लगाएर खगेन्द्र संग्रौलालाई तह लगाउने महेश बस्नेतको धम्की

काठमाडौं । वरिष्ठ लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफुलाई तह लगाउने धम्कि दिएको बताएका छन्। लेखक संग्रौलाले सामाजिक संजाल ट्विटरमार्फत बस्नेतले आफुलाई साइबर…

जसपाको आधिकारिकताबारे आज छिनोफानो, उपेन्द्र यादव समर्थक रातभर रिसोर्टमा

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे आज निर्णय गर्दैछ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने…

ग्राण्डी अस्पतालका ‘बेस्ट डाक्टर’ को प्रमाणपत्र नक्कली

काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पतालमा कार्यरत विजय श्याम रञ्जितले २०७२ मा ‘उत्कृष्ट चिकित्सक’ जितेका थिए । तर, तिनै वेस्ट डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हतकडी लगाएको छ । ललितपुर महानगरपालिका–२…

देशभर मनसुनी वायुको प्रभाव, कहाँ – कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको संभावना रहेको जनाएको छ…

एमाले विवाद संसदीय समितिमा छताछुल्ल

काठमाडौं । नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार…

इजरायलबाट एक हजार कामदारको माग

काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद…

को हुन् नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…