Month: July 2021

ललितानिवास जग्गा प्रकरण : २० अर्ब भन्दा बढी बिगो, सबै आरोपी ५ देखि १० लाख धरौटीमा छुटे

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ। २० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी जग्गा अपचलनका आरोपी…

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय…

भारतमा रेल र बस ठोक्किंदा १८ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त…

एकताका लागि नेपालको सर्त

काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् । पार्टी अध्यक्ष…

कांग्रेस, माओवादी र जसपाभित्र मन्त्री बन्न हानथाप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई सातापछि सत्तारूढ गठबन्धनले मन्त्रीमण्डलाई पूर्णता दिन अन्तिम तयारी थालेको छ। गठबन्धनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको निर्णय कुर्दा…

एमाले फुट्न कति चाहिन्छ संख्या ?

काठमाडौं । एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने भनिन्छ, यदि यस्तो…

बलात्कारको आरोपमा असई पक्राउ

सुनसरी । एक युवतीलाई बलात्कार गरेको आरोपमा झापामा कार्यररत असईलाई सुनसरीबाट पक्राउ गरिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका १ धनगढी घर भइ हाल झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत…

नर्वेले भन्यो-‘संसदमा साइबर आक्रमण चीनबाट भयो’

एजेन्सी । नर्वेको संसदमा साइबर आक्रमण भएको छ। संसदले हालै गम्भीर साइबर आक्रमण भएको जानकारी दिएको छ । नर्वेका अनुसार संसदको इमेल प्रणालीमा मार्च १० मा साइबर हमला चीनबाट गरिएको…

आज साउन १३ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । मिथुन मिथुन…