अन्तत: सरकारी गाडीमा ‘डेटिङ’ गएका उपसचिवमाथि गृहमन्त्रालयले लियो कडा एक्सन
काठमाडौं । गृह मन्त्रालयले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका शहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन…









