बेलायती महारानी एलिजावेथले अमेरिकी राष्ट्रपतिलाई भेट्ने
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतकी महारानी एलिजावेथ द्वितीयबीच भेटवार्ता हुने भएको छ। उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबारमा भेटवार्ता हुने तय भएको बेलायती राजदरबारले जनाएको…









