Month: June 2021

वैदेशिक रोजगारीमा जानेहरुको लागि खुसीको खबर, सरकारले गर्‍यो यस्तो ब्यवस्था

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ। निर्देशक समितिको हिजो बसेको दोस्रो बैठकले संक्रमणको जोखिम…

युरोकपमा आज तीन खेल, कुन कुन टिम भिड्दै ?

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछ। युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह…

आज कुन देशको विनिमयदर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा विक्रीदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर…

अधिकृतलाई मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी पक्राउ

वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद…

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

धनगढी । कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको…

कोभिड परिक्षण बिनै उपचार गर्नुपर्ने बाध्यता छ : अध्यक्ष श्रेष्ठ

मुरली गोडिया गुलरिया/ बर्दिया अस्पतालको सेवा प्रवाहमा कुनै कमि हुन नदिन भरमग्दूर प्रयास गरे पनि भौतिक संरचना तथा उपकरण अभावले बढी भन्दा बढी गुणस्तरिय सेवा दिन समस्या भइरहेको प्रति अस्पताल…

आज आषाढ ३ गते बिहिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ…

बाढी पहिरोमा परी ३ जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह…

पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा…

पछिल्लो २४ घण्टामा २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा…