रंगशाला प्रवेश गर्न खोज्दा किन रोकिए रोनाल्डो गेटमै?
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सुरक्षागार्डले गेटमै रोकेका छन् । परिचयपत्र नबोकी रंगशाला प्रवेश गर्न खोज्दा उनलाई सुरक्षागार्डले गेटमै रोकेका हुन् । मंगलबार पोर्चुगल र हंगेरीबीच खेल हुँदै…









