जेठ अन्तिममा उपचुनाव गर्ने एमालेको प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार
काठमाडौं । बैशाख ६ देखि १२ गतेसम्म बालुवाटारमा बसेको सत्तारुढ नेकपा एमालेको बैठकले आगामी जेठ अन्तिममा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, निर्वाचन आयोगले भने जेठभित्र उपनिर्वाचन गर्न…









