Month: May 2021

बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गा)ले…

अनिश्चितकालका लागि राष्ट्रिय जनगणना २०७८ स्थगित

काठमाडौं । राष्ट्रिय जनगणना २०७८अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना २०७८ अनिश्चितकालका लागि स्थगित भएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार…

श्रीलङ्कामा हवाई यात्रामा कडाई, बिमानमा ७५ यात्रु मात्र उड्न पाउने

कोलम्बो । श्रीलंकाले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा…

काठमाडौं बाहिर नजान सांसदहरुलाई महन्थ ठाकुरको निर्देशन

काठमाडौं। प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दै वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदलाई काठमाडौं बाहिर नजान निर्देशन दिएका छन्।…

बुढानीलकण्ठमा बोलाइएको कांग्रेस पदाधिकारी बैठक भयो स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको पदाधिकारी बैठक स्थगित भएको जनाइएको हो । बरिष्ठ नेता रामचन्द्र…

विगत १ वर्षदेखि छुट्टाछुट्टै बसेका छन् धर्मेन्द्र र हेमा मालिनी

काठमाडौं। बलिउडका चर्चित जोडीहरुमध्ये एक धर्मेन्द्र र हेमा मालिनी विगत एक वर्षदेखि छुट्टै बसिरहेका छन् । उनीहरुले १ वषभन्दा लामो समयदेखि एक अर्कालाई भेटेका छैनन् । अघिल्लो वर्ष कोरोनाभाइरसका कारण…

भारतमा एकै दिन ३ लाख ६८ हजार संक्रमित थपिए, कोरोना संक्रमणबाट ३ हजार ४१७ को मृत्यु

काठमाडौँ । भारतमा एकै दिन ३ लाख ६८ हजार जनामा कोरोना भइरस संक्रमण देखिएको छ । २४ घण्टामा ३ लाख ६८ हजार नयाँ संक्रमित भेटिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण…

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्टार हस्पिटलमा स्वाब दिएका उनको कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। उनले सामाजिक…

२५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ। प्रहरीले सुर्तीसहित प्रहरी ट्रक चालक अशोक शाहीलाई आइतबार पक्राउ गरेको छ। तुर्माखाँद गाउँपालिका–७ अछामका ३२ वर्षीय…

मकवानपुरमा चार स्थानीय तहमा निषेधाज्ञा

मकवानपुर । मकवानपुरमा आजदेखि यही वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट…