Month: May 2021

पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…

नेपालमा एकै दिन हालसम्मकै बढी संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्। १६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २…

बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न, कोभिडविरुद्धको लडाईमा समग्र पार्टी पंक्तिलाई नै स्वयम्सेवीको रुपमा खटिन आव्हान

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीको अध्यक्षतमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । नेकपा एमालेको आज दिउँसो प्रधानमन्त्री ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको हो…

धादिङमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र धादिङले वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम…

खोप लगाइदिने बहानामा युवतीमाथि सामूहिक बलात्कार

एजेन्सी । भारतको पटनामा कोरोनाको खोप लगाइदिने झुठो आश्वासन दिएर दुई व्यक्तिले एक युवतीको सामूहिक बलात्कार गरेका छन् । एक प्रहरी अधिकारीका अनुसार रकी र मन्टु नामक गरेका व्यक्तिले यस्तो…

शंकर पोखरेल फेरि मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न् । साहले पोखरेललाई संविधानको धारा १६८ को…

अचानक किन राष्ट्रपतिकहाँ पुगे ओली ?

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । लुम्बिनी प्रदेशसहित केन्द्रमा समेत राजनीतिक उथलपुथल भइरहेको बेला ओली…

भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ पावै सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय गंगाबहादुर गिरी छन् । प्रहरीले शिकार खेल्न गएका गिरी सहितका…

बालिका खड्काको मुद्दामा आज थुनछेक बहस

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बालिका खड्काको मुद्दामा आइतबार थुनछेक बहस हुँदैछ । जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने सरकारी वकिल कार्यालय काठमाडौंका…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिनुका कारण

सप्तरी ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेगरी बोलाइएको विशेष अधिवेशन सुरु हुने दिन नै राजीनामा दिएपछि अब त्यहाँ कसको नेतृत्वमा सरकार बन्ला भन्ने चर्चा सुरु भएको…