ओलीलाई विश्वासको मत नदिने जसपाको निर्णय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा)ले विश्वासको मत नदिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफुहरुले विश्वासको…









