सुनको मूल्य बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा सय रुपैयाँले बढेको  छ । आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ३ सय ४५ रुपैयाँ प्रतितोला थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.