‘महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं’
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएकोेले भण्डारीलाई महाभियोग लगाउन आह्वान गरेका…









