हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ
मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका-१ बवियाविर्ता…









