Month: May 2021

बिहे भोजपछि फैलिएको कोरोनाले २ जनाको मृत्यु

गुल्मी । गुल्मीको कालीगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि…

प्रधानमन्त्री ओलीलाई कारबाही माग गर्दै काँग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । काँग्रेस संसदीय दल…

भारतमा लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी, तर ३८७६ ले ज्यान गुमाए

एजेन्सी । भारतमा कोरोना संक्रमित घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार ५९ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ६८…

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ। बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत…

अभिनेत्री रोशनी केसीलाई कोरोना संक्रमण

काठमाडौं । अभिनेत्री रोशनी केसी कोरोना संक्रमित भएकी छन् । केसीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘गत हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएका थियो । साधारण रुघाखोकी होला…

यस्तो छ आजको बिनिमयदर

काठमाडौं । बिहीबार (जेठ ६) एक अमेरीकी डलरको खरिददर ११६.७७ रुपैयाँ र बिक्रिदर ११७.३७ रुपैयाँ कायम भएको छ । यस्तै, एक युरोको खरिददर १४२.५६ रुपैयाँ र बिक्रिदर १४३.३० रुपैयाँ रहेको…

कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार, दुईजना घाइते

काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली हानिएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना…

आज जेठ ६ गते बिहिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज राज्यबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ । शेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।…

उपत्यकामा २ हजार ४८६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको बुधबारको…

पछिल्लो २४ घण्टामा ७९८९ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्। योसँगैँ नेपालमा हालसम्म तीन लाख ६० हजार ४१३ जना संक्रमित निको भईसकेका छन्। स्वास्थ्य तथा…