Month: March 2021

मध्यावधि निर्वाचनमा जाला मुलुक ?

काठमाडौं । अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष काँग्रेस र जसपा निर्णायक शक्ति बनेका छन् । यी दुई विपक्षी दलले सत्ता गठबन्धन…

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

काठमाडाैँ । ३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने…

पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार…

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

काठमाडौँ । नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट कार्यान्वयनमा ल्याउने गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो । प्रहरी…

आज फागुन २५ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास…

कृषकलाई परिचय-पत्र वितरण

काठमाडाैँ । कृषकहरुले उत्पादन गरेको तरकारी तथा अन्नबालीहरु सजिलै गुलरियासम्म लैजानका लागि परिचय पत्र वितरण गरिएकाे छ। बजारीकरणका लागि गुलरिया सम्म पुर्याउन सजिलो हुने उदेश्यका साथ गुलरिया कृषि शाखाको समन्वयमा…

माधव नेपालकाे निर्णयले ओली खुसी, प्रचण्ड दु:खी

काठमाडौँ । माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल समूहसँग अलग हुँदै सर्वाेच्च अदालतको आदेशविरुद्ध संयुक्त संघर्ष गर्ने तयारी गरेका छन् । सर्वाेच्च अदालतको निर्णयअनुरुप नेपाल समूह एमालेमै रहेर केपी शर्मा ओलीसँग…

पूर्वएमाले र पूर्वमाओवादी अलगअलग भएर जाने : प्रचण्ड–माधव समूह

काठमाडाैं । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकबारे जानकारी गराउँदै वरिष्ठ…

काँग्रेस, जसपा र दाहाल-नेपालमाथि प्रधानमन्त्रीले लगाए गम्भीर आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण विरुद्धको कानुन रोक्न दलका नेताहरुले संसदमा सेटिङ गरेको गम्भीर आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…

प्रचण्ड पुत्री गंगाले प्रधानमन्त्री ओलीमाथि लगाइन् यस्ताे गम्भीर, एकतामाथि नै प्रश्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालले प्रधानमन्त्री हुनकै लागि केपी शर्मा ओलीले पार्टी एकताको नाटक रचेको खुलासा गरेकी छिन् । सर्वोच्च अदालतले तत्कालीन एमाले…