Month: March 2021

एमाले ब्यूँतिएपछि गौतमलाई फकाउँदै पौडेल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमसँग महासचिव विष्णु पौडेलले भेट गरेका छन् । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सोमबार भैसेपाटीस्थित गौतमको निवासमा पौडेल पुगेका हुन्…

एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउनु पर्नेमा चित्रबहादुर केसीको जोड

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउनु पर्नेमा जोड दिएका छन्। आइतबार सर्वोच्च अदालतको फैसलाले संगठनात्मक एकता भई निर्माण भएको नेकपाको…

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक ३ बजे बस्ने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता…

मड्रिड डर्बी बराबरीमा रोकियो

एजेन्सी। स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी बराबरीमा टुंगिएको छ । घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो…

११ लाख घुस लिँदालिँदै प्रहरी हवल्दारसहित २ जना पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दारसहित २ जनालाई रंगेहात पक्राउ गरेको छ। अख्तियारबाट खटिएको स्टिङ अप्रेशनको टोलीले आईतबार साँझ…

प्रधानमन्त्री ओलीले जे चाहे, त्यही भयो

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतको फैसला संसद्का दुवै सदनमा कार्यान्वयन हुने सम्भावना नरहेको बताउँछन् । ‘दुवै दल एकीकृत भएपछि राष्ट्रिय सभामा सदस्य बनेका र प्रतिनिधिसभामा निर्वाचित भएका…

पुनरावलोकन समयको बर्बादी मात्रै, माधवलाई ८ सांसद अपुग !

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि दाहाल–नेपाल समूहको नेकपाले कानुनविद्हरुसँग छलफल गरेको थियो । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका छन् । तर, पुनरावलोकनमा समेत आफ्नै जटिलता छन् । निर्वाचन आयोग नै…

मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, हाल सुदुरपश्चिम…

चार तरिकाबाट बन्न सक्छ नयाँ सरकार

काठमाडौं । अदालतको आदेशपछि अब संसद्मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टी मात्रै रहन्छन्। राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एक÷एक सांसद…

फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने

काठमाडाैँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको यस्तो फैसलापछि…