कृषकलाई परिचय-पत्र वितरण

काठमाडाैँ । कृषकहरुले उत्पादन गरेको तरकारी तथा अन्नबालीहरु सजिलै गुलरियासम्म लैजानका लागि परिचय पत्र वितरण गरिएकाे छ।

बजारीकरणका लागि गुलरिया सम्म पुर्याउन सजिलो हुने उदेश्यका साथ गुलरिया कृषि शाखाको समन्वयमा सिद्धार्थ कृषक समूह खालेपुरले परिचय पत्र बितरण गरेको हाे

दलित सेवा संघको सहजीकरणमा सो परिचयपत्र बितरन गरिएको सस्था का अध्यक्ष तारा बहादुर सुनारले बताए। उनका अनुसार खालेपुर क्षेत्र छिमेकी देश भारतकाे सीमा क्षेत्रमा पर्ने हुनाले यहाँका किसानहरूसँग परिचय पत्र नहुँदा दुख झेलिरहेका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.