Month: February 2021

सिमसार र चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्ने

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व…

प्रजातन्त्रवादी नेतृ सुकीलगायतका नेतालाई रिहा गर्न राष्ट्रिय जनमोर्चाको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले म्यानमारमा जननिर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको विरोध गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै…

ल्होसारमा तीन दिन सार्वजनिक बिदा

बनेपा । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा…

दुवै आइजिपीलाई तनाव

काठमाडौं । सरकारले हालै स्वीकृत गरेको बिशिष्ट व्यक्तिको सुरक्षासम्बन्धि कार्यविधिले प्रहरीमा हंगामा मच्चिएको छ । प्रहरी महानिरीक्षक बाहेक कुनै पनि पूर्व प्रहरी अधिकारीलाई सुरक्षा नदिने प्रावधान कार्यविधिमा राखिएपछि नेपाल प्रहरी…

अविवाहित महिला र एकल पुरुषलाई गाउँपालिकाले भत्ता दिने

दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट…

संवैधानिक परिषदकाे बैठक स्थगित

काठमाडौं । संवैधानिक परिषद बैठक स्थगित भएको छ । बुधबार साँझ पाँच बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको स्राेतले बतायाे । यसअघि मंगलबार साँझ नै…

विप्लव समूहका नेता भेट्न नख्खु कारागार पुगे मन्त्री थापा

काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान…

आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुग्याे प्रचण्ड–नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । नेपाल प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा…

मेलम्चीको सुरुङ परीक्षण अझै टुङ्गो लागेन

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक…

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेपछि संवैधानिक परिषदको बैठक बस्न लागेकाे हाे…