Month: February 2021

म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द

एजेन्सी । म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले बताएका छन् । सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको…

निर्वाचन आयोगले कानुन सचिव र पूर्वसचिवलाई छलफलका लागि बाेलायाे

काठमाडाैं । निर्वाचन आयोगले चुनावका विषयमा छलफल गर्न कानुन सचिव र पूर्वसचिवलाई बोलाएको छ । निर्वाचनको विधि, प्रक्रिया र चुनौतिका विषयमा आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषिराज…

‘प्रदेश र स्थानीय तह सरकारकै अङ्ग’

काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले प्रदेश र स्थानीय सरकार नेपाल सरकारकै अङ्ग रहेको भन्ने बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले…

प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा परेको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ । प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले दर्ता गरेको रिटमा आज सुनुवाइ हुने…

प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबीका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय…

‘प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत’

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत भएको जिकिर गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान…

अविश्वास प्रस्ताव लम्ब्याउने खेल, सभामुखको भूमिकामाथि प्रश्न चिन्ह

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अचानक स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठले यस विषयलाई लम्ब्याएका छन् । अविश्वास प्रस्ताव…

नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश

काठमाडौँ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकताको विवाद चरणवद्ध प्रक्रियामा प्रवेश गर्ने अवस्था देखिएको छ । राजनीतिकरुपमा विभाजन भए पनि प्रचण्ड र ओली दुवै…

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा बुवा पक्राउ

सप्तरी । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार…

कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा…