Month: February 2021

राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाव

काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा…

‘विप्लव’ समूहसँग वार्ता गर्दै सरकार

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ । नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण…

म्यानमारका सेनालाई बाइडनले दिए कडा चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन्। बाइडनले…

आज माघ २० गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मन प्रसन्न र खुसी…

प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताएका छन् । सुनसरीको इटहरीमा आज प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन…

पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउन अपुग भएकाले ३० करोड दिन लागिएको हो : संस्कृतिमन्त्री ढकाल

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग ५० करोड रकम अपुग भएकाले ३० करोड रुपैयाँ सरकारले दिन लागेको…

पार्टी एकता राष्ट्रिय अभियान बर्दियामा घोषणा: ‘कम्युनिष्ट पार्टीहरु मिलेर जानु बाहेक विकल्प छैन’

मुरली गोडिया/बर्दिया नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रमका सहभागीहरुले पार्टी एकतामा लाग्नु पर्ने बताएका छन । आइतबार बर्दियाको गुलरियामा अयोजना गरिएको पार्टी एकता राष्ट्रिय अभियानको घोषणा…

नक्कली कागजात बनाएर ठगी गर्ने ४ जना पक्राउ

जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले नक्कली कागजात बनाएर ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–९ घर भई नेपालगन्ज उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय यज्ञप्रसाद…

पुनः विवाह गर्दै गायिका अञ्जु पन्त

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिट् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन्…

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ। गत २४ घण्टामा १ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…