Month: February 2021

सुकुम्बासी जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले…

मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन, त्यस्तो सपना नदेख्दा हुन्छ : प्रधानमन्त्री ओली

लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन् । सिरहा सदरमुकाममा आज आयोजित शहीद हेमनारायण यादवको १७ औँ स्मृतिसभालाई सम्बोधन उनेले भने, “मुलुकमा…

केन्द्रीय कारागारका कैदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरूद्धको खोप नेपालमा पनि लगाउँन सुरू भएको छ । यसैक्रममा सोमबार केन्द्रीय कारागारमा रहेका कैदीहरुलाई पनि खोप लगाइएको छ । सदर जेल सुन्धारा कारागारमा…

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन? यस्तो भन्छ अध्ययन

नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो…

आङ सान सुकीलाई रिहा गर्न जापानको आग्रह

एजेन्सी । जापानले सोमबार म्यान्मारको सेनालाई आङ सान सुकीलाई रिहा गर्न र प्रजातन्त्र पुनः स्थापना गर्न आग्रह गरेको छ । जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यान्मारमा लोकतान्त्रिक…

यस्तो छ भारतले घोषणा गरेको ७ मुलुकलाई दिने अनुदान

काठमाडौं । भारतले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो…

‘ओलीले संसदमा विश्वासको मत लिने आँट नगरेर ज्ञानेन्द्रपथ रोजे, बालुवाटार छोड्नुपर्दा होस खुल्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने आँट नगरेर ज्ञानेन्द्रपथ रोजेको आरोप लगाएका छन् । संसद विघटनविरुद्ध कांग्रेस भ्रातृसंगठनद्वारा काठमाडौंमा आयोजित विरोधसभामा…

प्रचण्ड–नेपाल समूहले ओली र पौडेललाई साधारण सदस्यबाटै हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । काठमाडौंको बबरमहलस्थित एक प्यालेसमा सोमबार बसेको बैठकले ओली निष्कासन गर्ने निर्णय…

भारतले बढायो नेपाललाई दिने अनुदान, १५ अर्ब ८७ करोड विनियोजन

काठमाडौं । भारतले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो…

‘संविधानको धज्जी उडाउने काम कसले गर्यो?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले जनताको सुख र समृद्धिका लागि राजनीतिक क्रान्ति गरिएको भएपनि त्यसपछि प्राप्त व्यवस्थाको विरूद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो भन्दै…