Month: February 2021

घुस लिएको अभियोगमा नासुविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी…

बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिकाका ५९ वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ।…

कैलालीमा सशस्त्र प्रहरीको दुईवटा बिओपी स्थापना

कैलाली । एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा मंगलबार मात्रै दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर…

एकैदिन फरक–फरक दुर्घटनामा परी १२ जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र…

२०औँ पटक आमरण अनशन बस्ने डा.गोबिन्द केसीको चेतावनी

काठमाडौं । डा. गोबिन्द केसी २० औँ पटक आमरण अनशन बस्ने चेतावनी दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई बुँदे माग तत्काल पुरा नभए फागुन १२ देखि आमरण…

मंगलबार देशभर थपिए १७१ कोरोना संक्रमित, २५९ जना डिस्चार्ज, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

डा. बाबुराम भट्टराई भन्छन् – अदालतको भर नपरौं, सडकमा जाऔं

अर्घाखाँची । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अदालतले जनताको पक्षमा फैसला गर्छ भनेर सोचेर बस्न नहुने बताएका छन्। अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले आयोजना…

नायिका शुष्मा कार्कीमाथि लण्डन पब क्याफेमा कुटपिट

काठमाडौं । कहिले विवादित अभिव्यत्ति दिएर त कहिले टाटु खोपेर चर्चामा आइरहने ‘आइटम गर्ल’ नायिका शुष्मा कार्की अहिले फेरि चर्चामा छिन् । नायिका कार्की काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट…

कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको होः महान्यायाधिवक्ता

काठमाडाैं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन…

११ किलो गाँजासहित अटो चालक पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ११ किलो गाँजा बोकेको अटो र त्यसका चालकलाई पक्राउ गरेको छ। मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा र अटो…