Month: February 2021

नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी

पर्वत । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका–५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु १० लाख र मोदी गाउँपालिकाको रु २ लाख गरी…

संवैधानिक निकायमा सिफारिस गरिएकाहरूलाई शपथ गराइयो

काठमाडाैं । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुले शपथ ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएकी…

एउटै व्यक्तविरुद्ध १७ वटा मुद्दा दर्ता

काठमाडौं । ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्। विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग…

प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया ?

काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको…

आज माघ २१ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता…

चीनमा नक्कली कोरोना खोप, ८० जना पक्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको नक्कली खोप बनाएको भन्दै चीनले ८० जनालाई पक्राउ गरेको छ । सोमबार प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार गत सप्टेम्बरदेखि नै उनीहरुले खोप निर्माणको काम गर्दै…

काठमाडौंमा भएका विभिन्न घटनामा संलग्न ७ जना पक्राउ

काठमाडौं । काठमाडौंमा भएका विभिन्न घटनामा संलग्न सात जनालाई पक्राउ गरी कारवाही थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । लाखौँ रकमसहित ६ जना जुवाडे र लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको…

नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की

कर्णाली । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गर्ने गरेको बताएका छन् । न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट…

‘संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग अचम्मको अधिकार हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्माका कानुन व्यवसायीहरूले संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग संसद विघटन गर्न पाउने विशेष अधिकार हुने दाबी गरेका छन् । संसद विघटनविरुद्धका मुद्दामाथि सर्वोच्च अदालतको संवैधिनक इजलासमा भइरहेको सुनुवाइका…

निर्वाचनका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा…