Month: November 2020

प्रचण्डलाई किन भेटिन् चिनियाँ राजदूत?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन। आज बिहान चिनियाँ राजदूतले प्रचण्डसँग उनको निवासमा भेटवार्ता…

भारत र पाकिस्तानको सीमा क्षेत्रमा भेटियो सुरुङ

एजेन्सी । भारत र पाकिस्तानबीचको सीमामा चरमपन्थीहरुले प्रयोग गर्ने १५० मिटर लामो सुरुङ भेटिएको छ । जम्मु काश्मिरको सांबा जिल्लामा उक्त सुरुङ भेटिएको हो । भारतीय बिएसएफका जवानहरुले गस्ती गर्ने…

नेपालमा अझै धेरै संक्रमित परीक्षणमा छुटेको दाबी

काठमाडाैँ । कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण…

अमेरिकामा अब केही दिन भित्रै सर्वसाधारणका लागि कोरोनाको भ्याक्सिन पाइने

एजेन्सी । अमेरिकामा अब केही दिनभित्रै सर्वसाधारणका लागि कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध हुने सम्भावना जताइएको छ । कोरोनाभाइरसका अमेरिकी कार्यक्रमका प्रमुखले डिसेम्बर ११ देखि कोभिड–१९ को भ्याक्सिन पाइने सम्भावना व्यक्त गरेका…

आज मंसिर ८ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाईलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग…

अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षा पढाउन मन्त्रालयको रोक

काठमाडौं । लोक सेवा आयाेगकाे तयारी कक्षामा पढाउन अनुमति लिनुपर्ने भएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीलाई अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षामा पढाउन रोक लगाएको हाे…

श्रीमती हत्या आराेपमा श्रीमान् पक्राउ

झापा । झापाको दमक-१ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल-६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार…

काठमाडाैं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको

काठमाडौं । गृह मन्त्रालयले काठमाडाैं उपत्यकाभित्रका ३ जिल्ला मध्ये २ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको छ । गृहले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काे सरूवा गरेकाे हाे…

चिकित्सकमा कोरोना भएपछि हुम्ला जिल्ला अस्पतालका आकस्मिकबाहेका सेवा बन्द

सिमकोट। एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण…

रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न कमल थापाकाे आग्रह

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाकाे निर्णय गलत भएकाे बताएका छन् । उनले आइतबार सामाजिक सञ्जाल मार्फत काठमाडौं महानगरपालिकाकाे निर्णय…