Month: November 2020

भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

एजेन्सी । हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ । दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।…

बलिउडकी मोडलको दाबी- लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । बलिउडकी मोडल मन्दना करीमीले फिल्म निर्मातामाथि गम्भिर आरोप लगाएकी छन्। ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले…

आज मंसिर ९ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची…

कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुग्याे

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त हुनेको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना काेराेना संक्रमणमुक्त भएसँगै कुल संक्रमितको संख्या २…

पाेखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु, एकजना घाइते

कास्की । कास्कीकाे पोखरामा सोमबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा-२८ कालीकाका ३८ वर्षीय राजु नेपाली रहेका प्रहरीले जनाएकाे छ । दुर्घटनामा यात्रु काठमाडौं…

उपत्यकामा थपिए १ हजार ७ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ५४ महिला र ५ सय ५३ पुरुष काेराेना संक्रमित थपिएका स्वास्थ्य…

१ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि, ३ हजार ४३ जना डिस्चार्ज

काठमाडाैं । नेपालमा आज थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको…

पछिल्लो २४ घण्टामा थप १६ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट नेपालमा थप १६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ हजार ३ सय ३७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या…

‘प्रचण्डद्वारा पार्टी बिथाेल्न खाेजियाे’

काठमाडौं । नेकपा अध्यक्ष केपी ओली पक्षका स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरूङले प्रचण्डद्वारा पार्टी बिथाेल्न खाेजिएकाे आराेप लगाएका छन्। “एकल दस्तावेज अघि सारेर प्रचण्डले पार्टी एकताको मर्म र भावना…

कांग्रेस नेता शाहीले भने- चिनियाँ दूतावासकाे धम्कीपूर्ण पत्रले मेराे ज्यानमाथि नै थ्रेट छ

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशमा विपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको एक टोलीले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेपछि चीनले आपत्ति प्रकट गरेको…