Month: November 2020

भारती र हर्षलाई १४ दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली । भारतीय चर्चित हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिंबाचियालाई अदालतले १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूलाई लागुऔषध प्रकरणमा प्रहरीले पक्राउ गरेको…

आज ५ हजार ६९९ जना कोरोना मुक्त भए

काठमाडौं । पछिल्लो २४ घन्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै देशभर संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य…

देउवासँग मिल्दै केपी ओली

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शनिबार साँझ किरब तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर…

नेकपा कसैले फुटाउन सक्दैन : भीम रावल

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले कुनै पनि हालतमा नेकपा नफुट्ने ठोकुवा गरेका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी फुटाउन सजिलो नभएको…

स्वास्थ्य मन्त्रालयको चार अस्पताललाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा अस्पताललाई २४ घण्टे अल्टिमेटम दिएकाे छ। मन्त्रालयका अनुसार स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण…

बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्‍त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेका छन् । आज दिउँसो प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी…

काठमाडौं उपत्यकामा ९५७ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण…

थप १७ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु

काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय २१ पुगेकाे स्वास्थ्य…

नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख २० हजार ३०८ पुग्याे

काठमाडौं । नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा…

कोरोना भाइरसको खोपलाई ७० अर्ब

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका नागरिकका लागि…