Month: November 2020

आज मंसिर ७ गते आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसरपनि जुट्न सक्छ…

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय ७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या…

डब्ल्यूएचओले यो औषधि प्रयोगमा किन प्रतिबन्ध लगायो ?

एजेन्सी । कोरोनाभाइरसको उपचारमा प्रयोग गरिएको औषधि रेमडेसिभिरलाई शुरुमा धेरै प्रभावकारी ठानिन्थ्यो । तर, अहिले यो औषधि कोरोनाका गम्भीर बिरामीहरूमा प्रभावकारी छैन । अब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि…

नेकपा फुट्नबाट जोगाउने २ उपाय

काठमाडाैँ । एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ। अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ। बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन्। यस…

देउता रिसाउने डरले अझैँ छाउगोठमा महिला

धनगढी। सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला गोठमा बस्न बाध्य हुन्छन् । आवासका हिसाबले कुनै पूर्वाधार…

द्वन्द्वकालमा बेपत्ता पारिएका ३३ सय जना कता हराए ?

काठमाडौं । विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व अन्त्य भएको पनि शुक्रबार १४ वर्ष बितेको छ। तर, द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको खोजबिन अझै भएको छैन। ३…

प्रहरी हिरासतमा शंकास्पद मृत्यु

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेकाे शौचालयभित्र एकजना झुन्डिएको अवस्थामा फेला परेका छन् । बाँकेको डुडुवा गाउँपालिका-३ वनकट्टीका बाबुलाल रैदास शुक्रबार बिहान प्रहरी कार्यालयभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका हुन्…

गण्डकीमा १३९ संक्रमित थपिए, आठको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं ५ का ६६…

दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैंठकले ढकाल र खड्कालाई सहायक रथीबाट उपरथीमा…