Month: November 2020

पेट्रोल चोरी प्रकरण : थप अनुसन्धान गरिदिन सीआईबीलाई पत्राचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल ढुवानी गर्ने ट्यांकरमा फल्स चेम्बर बनाई इन्धन चोरी गरेको फेला परेपछि थप अनुसन्धान गरिदिन नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)लाई अनुरोध गरेको छ ।…

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको सेवा एक साता स्थगित

कास्की । कर्मचमरीमा कोरोना संक्रमण देएिपछि पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा एक साताको लागि स्थगन गरिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना…

क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउन जिल्ला सभापतिलाई कांग्रेसकाे निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । गत कात्तिक २८ गतेको कांग्रेसको केन्द्रीय…

व्यवसाय निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा दिइने

काठमाडौं । सरकारले काेराेना भाइरस (कोभिड–१९) बाट प्रभावित व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू…

चिनियाँ रक्षा मन्त्री अर्को साता काठमाडौं आउने

काठमाडाैं । चीनका रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउने भएका छन् । उनी काठमाडौं आइपुग्ने दिनको टुंगो लागिनसकेकाे भएपनि अर्को साता हुने नेपाल भ्रमणको तयारी चलिरहेको उच्च सरकारी…

मालपोत कार्यालयका दुई कर्मचारी ३ लाख २० हजार घुस रकमसहित पक्राउ

तुलसीपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेकाे छ । आयोगको कार्यालय नेपालगन्जको टोलीले मालपोत कार्यालय तुलसीपुरमा कार्यरत दुई जना कर्मचारीलाई ३ लाख…

भेरीखोला मुहानमा ११ मृत गाई फेला

बैतडी । जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् ।…

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४५ जना संक्रमित थपिएको स्वास्थ्य तथा…

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले हरेक स्थानीय अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत…

३ विदेशी देशनिकाला

काठमाडौं । गैरकानुनी रुपमा नेपालमा बसिरहेका तीन विदेशी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२…