Month: November 2020

नशालु पदार्थ खुवाएर लुटपाट

कञ्चनपुर । भारतको उत्तराखण्डको ऋषिकेशमा नशालु पदार्थ खुवाई एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय…

काठमाडौं उपत्यकामा थपिए ११ सय ७ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ८ सय ६२, भक्तपुरमा…

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १३ सय नजिक

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ९८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

१९४५ जनामा काेराेना संक्रमण, ५ हजार ३६४ डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य तथा…

दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

हुम्ला । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कालिकोट…

बलिउड अभिनेत्री श्रद्धा कपुर नागिन बन्दै

मुम्बई । अभिनेत्री श्रद्धा कपुर बोल्ड एन्ड ग्ल्यामर अवतारका कारण सधै चर्चामा रहने गर्दछिन् । अब भने उनलाई नागिन अवतार देख्न सकिने भएको छ । जसको जानकारी उनी आफैले सामाजिक…

फाइजर भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको अन्तिम निष्कर्ष, प्रयोगका लागि केहीदिनमै आवेदन

एजेन्सी । अमेरिकन कम्पनी फाइजर र जर्मन कम्पनी बायो एनटेक मिलेर बनाइरहेको कोरोनाबिरुद्धको भ्याक्सिनको अन्तिम विश्लेषण सार्वजनिक गरिएको छ । यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको अन्तिम निष्कर्ष…

प्रचण्डलाई ओलीले दिए यस्ताे चुनौती, नेकपामा खैलाबैला!

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको…

चिसो मौसममा यसकारण बदल्नुहोस् आफ्नो नुहाउने तरिका

शरीरलाई सर–सफाई गर्न र स्वस्थ रहनका लागि नुहाउन जरुरी छ । दैनिक नुहाउने बानी भएका मानिसहरुलाई पनि चिसो मौसममा नुहाउन अत्यास लाग्छ । तर एक दिन बिराएर नुहाउँदा पनि गलत…

कसरी हुन्छ कक्षा १२ को परीक्षा?

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।…