Month: November 2020

पदभार सम्हालेको साढे २ घण्टामै मन्त्रीले दिए राजीनामा

एजेन्सी । बिहारका शिक्षामन्त्री मेवालाल चौधरीले पदभार ग्रहण गरेको साढे २ घण्टामै राजीनामा दिएका छन् । उनले बिहीबारमात्रै शिक्षामन्त्रीको पदभार सम्हालेका थिए । उनको यो राजीनामा स्वीकृत गरिएको छ ।…

चोर बाटोबाट ईश्वर पोखरेलले एआईजीको दरबन्दी थपेपछि प्रधानमन्त्री ओली आक्रोशित

काठमाडौं। सरकारले प्रहरीमा एक एआईजीको दरबन्दी थप गरेको प्रकरणलाई लिएर बालुवाटारभित्रै भुइचालो गएको छ । गृहसचिव नेतृत्वको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) समितिमा आईजीपी पनि सदस्य हुने व्यवस्था छ ।…

आज मंसिर ५ गते शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य…

टप र जिन्स पहिरनमा हट काइली

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछिन् । उनी अक्सर फ्यानका साथ आफ्नो हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् । हालै पनि उनले केही तस्बिर…

‘बालविवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले बालविवाह अन्त्य गर्न विद्यमान कानूनलाई प्रभावकारी कार्यान्वयन गरिने बताएका छन् । अन्तरराट्रिय बालदिवस–२०२० का अवसरमा बालअधिकारको बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च,…

देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोरोना संक्रमित…

दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन शुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन…

४ वर्षकी बालिकाको बलात्कारपछि हत्या

काठमाडाैं । ४ वर्षकी बालिकाको उनकै नातेदारबाट बलात्कारपछि हत्या भएको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय…

मास्क नलगाए २ हजार जरिवाना

एजेन्सी । कोरोना संक्रमण बढेसगै भारतको राजधानी नयाँ दिल्लीमा बिनामास्क हिँड्ने व्यक्तिहरुलाई २ हजार जरिवाना गरिने भएको छ। यसअघि पाँच सय रुपैयाँ लिने गरिएको थियो। दिल्लीमा कोरोनाको स्थितिमा चर्चा गर्न…

बिहीबार ५८ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार १ सय ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…