बुटवलका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि
बुटवल । रूपन्देहीकाे इलाका प्रहरी कार्यालय बुटवलमा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला…







