Month: August 2020

पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति ९ बजेर ३० मिनेटमा मृत्यु जनाएको छ ।

गाेली प्रहार गरी लागुऔषध कारोवारी पक्राउ

रुकुम। कुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक…

विवादास्पद कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाइँदै

काठमाडौं । सरकारले मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्षमा नियुक्ति गर्ने तयारी गरेको छ । यसका लागि अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई सञ्चालक समितिको सदस्यमा नियुक्त…

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको…

आन्तरिक उडानमा विदेशीले तिर्ने डलर भाडा हटाउने तयारी

काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली र विदेशीका निम्ति एकरूपता कायम गर्ने उद्देश्यले सरकारले डलर फेयर प्रावधान हटाउने तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा…

आज भाद्र १० गते बुधवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । मिथुन…

नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीद्वारा राजीनामा

काठमाडाैं । विराटनगरकाे नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक नपाएकाे, पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम…

साेमबार मृत्यु भएकी ७१ वर्षीया वृद्धामा कोरोना पुष्टि

काठमाडौं । सोमबार मृत्यु भएकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैं चावहिलको दीर्घायु गुरु अस्पतालमा भर्ना भएकी उनको सोमबारै मृत्यु भएको थियो । मंगलबार कोरोना परीक्षणको…

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । निर्माणाधीन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग…

काठमाडाैं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं । काठमाडाैं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस भएकाे छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता…