Month: August 2020

रियाले गरिन सुरक्षाकाे माग

एजेन्सी । सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणमा शंकास्पद भूमिकामा रहेको आरोपित रिया चक्रवर्तीले आफू र परिवारको ज्यान खतरामा भएको भन्दै मुम्बई प्रहरीलाई सुरक्षा गरिदिन माग गरेकी छन् । बिहीवार सामाजिक सञ्‍जाल…

ट्रक तोडफोड गर्ने चार जना पक्राउ

दमौली । तनहुँमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका हुन्…

नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या २० हजार नाघ्यो

काठमाण्डाै । नेपालमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेकाे संख्या २० हजार नाघेको छ । पछिल्लाे २४ घण्टामा ५६९ जना निको भएसँगै कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या २० हजार…

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८३ पुग्यो

काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट बिहीवार ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बिहीवारको…

भारतलाई केन्द्रमा राखि रणनैतिक र सुरक्षागत निर्णयहरु गर्न श्रीलंका इच्छुक

एजेन्सी। श्रीलंकाका परराष्ट्र मन्त्रालयका सचिव जयनाथ कोलम्वागेको भर्खरै आएको वक्तव्यमा अब श्रीलंका तठस्थ परराष्ट्र नीति लागू गर्दै भारतलाई केन्द्रमा राखि रणनैतिक र सुरक्षागत निर्णयहरु गर्न इच्छुक रहेको बताएका छन् ।…

५ थुनुवालाई कोरोना संक्रमण

मकवानपुर । मकवानपुरमा प्रहरी हिरासतमा रहेका पाँचजना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको थाहा नगरपालिका–७ का ३०, ५९ र ३० वर्षीय ३ जना तथा बारा जितपुरका २८ र…

किशोरी बलात्कारको आरोपमा दुई प्रकाउ

झापा । किशोरी बलात्कार आरोपमा झापाका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा-७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका वर्ष २२ का अशोक दर्जी र कमल गाउँपालिका…

बाँकेमा थप ५१ सेनामा देखियो कोरोना

काठमाडाैं । बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिला नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकका ५१…

स्वास्थ्यकर्मीमाथिकाे दुर्व्यवहार बन्द नगरे अस्पतालमा नर्स र डाक्टर नहुने दिन आउन सक्छ : डा. जोस भान्देलार

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्यानडिलिएरले काेराेना संक्रमणकाे दाेष स्वास्थ्यकर्मीलाई लगाउन नहुने बताका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमसँग कोभिड–१९…